काठमाडौंमा पाँच स्थानबाट ग्यास वितरण, उपभोक्ता लाइनमा
newsofnepal.com · Sat Aug 15 12:24:56 GMT 2026

काठमाडौं ।
खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण थालेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिवारदेखि टेकु, चाबहिल, कीर्तिपुर, वसुन्धरा र बबरमहलबाट ग्यास वितरण सुरु गरेको हो।
Read full story at source (newsofnepal.com)