काठमाडौँमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस
nepalnews.com · Sat Aug 15 12:33:11 GMT 2026

काठमाडौँ। काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ।
भारतीय समुदाय, भारतका मित्र तथा दूतावासका अधिकारी र परिवारको सहभागितामा शनिबार स्वतन्त्रता दिवस मनाइएको हो।
Read full story at source (nepalnews.com)