मिथिलाञ्चलमा झुलोनोत्सव सुरु
himalpress.com · Sat Aug 15 12:44:15 GMT 2026

काठमाडौँ- मिथिलाञ्चलमा शनिबारदेखि झुलोनोत्सव (झुला) पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ।
झुलोनोत्सवमा मठमन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीतासहित देवीदेउताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ।
Read full story at source (himalpress.com)