ओलीको आक्रोश- १९० तोला सुनको स्रोत खोज्न नपाइने, हाम्रो स्टकोटको खोज्ने ?
nepalpress.com · Sat Aug 15 12:41:56 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन शाह नेतृत्वको सरकारबाट देश नचल्ने टिप्पणी गरेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले सरकारको चर्को आलोचना गरे ।
उनले भने, ‘हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन। यो देश तपाईँ–हाम्रो हो । तपाईँ–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ ।’
Read full story at source (nepalpress.com)