मानुङकोट हाइकिङ जाँदा जङ्गलमा हराएका चार किशोरीको सकुशल उद्धार
nagariknews.nagariknetwork.com · Sat Aug 15 12:38:15 GMT 2026

तनहुँको प्रसिद्ध पर्यटकीयस्थल मानुङकोट हाइकिङ जाने क्रममा जङ्गलमा बाटो बिराएर अलपत्र परेका चार जना किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीस्थित जङ्गलमा किशोरीहरू अलपत्र परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली परिचालन गरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)