‘काठमाडौंका जीवित ख्याःहरू’ : महेश रानाको अनुभव
baahrakhari.com · Sat Aug 15 12:47:45 GMT 2026

काठमाडौं । मस्टो परिवार र सर्वनाम थिएटरको संयुक्त आयोजनामा काठमाडौंस्थित सर्वनाम थिएटरमा ‘किम्बदन्तीमा काठमाडौं’को पहिलो शृङ्खलाअन्तर्गत ‘काठमाडौंका जीवित ख्याःहरू’ विषयमा महेश रानाले रोचक, रहस्यमय तथा रोमाञ्चक अनुभव र कथाहरू करिब दुई घण्टासम्म सुनाएका थिए ।
आज ख्याः सम्झने दिन, जल चढाउने पर्व — ख्याः पुज्ने दिन पनि हो।
Read full story at source (baahrakhari.com)