मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा
khabarhub.com · Sat Aug 15 12:50:53 GMT 2026

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोमरकोरला सडकको विभिन्न स्थानबाट कोरला नाकाबाट शंकास्पद रूपमा मालवस्तु ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको जनाएको हो ।
Read full story at source (khabarhub.com)