टेस्टको पहिलो दिन श्रीलंकाविरुद्ध भारतको बलियो सुरुवात
ekantipur.com · Sat Aug 15 12:59:29 GMT 2026
टेस्टको पहिलो दिन श्रीलंकाविरुद्ध भारतको बलियो सुरुवात
भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन २ विकेट गुमाएर २ सय ८८ रन बनाएको छ ।
Read full story at source (ekantipur.com)