मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा
ratopati.com · Sat Aug 15 13:02:12 GMT 2026

मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ।
सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडक खण्डका विभिन्न स्थानबाट शङ्कास्पद रूपमा मालवस्तु ओसारपोसार भइरहेको गोप्य सूचनाका आधारमा ती कन्टेनर नियन्त्रणमा लिइएको हो।
Read full story at source (ratopati.com)