हुलाकी राजमार्गको हाटखोला–कटहरी खण्ड तत्काल सम्पन्न गर्न सीएनआई कोशीको माग
ratopati.com · Sat Aug 15 13:14:28 GMT 2026

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले मोरङको मुख्य औद्योगिक कोरिडोरमा पर्ने हुलाकी राजमार्गअन्तर्गतको हाटखोला–कटहरी खण्डको निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेको छ ।
परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै विगत लामो समयदेखि अलपत्र परेको करिब ६–७ किलोमिटर सडक खण्डका कारण उद्योग र सर्वसाधारणले चरम सास्ती भोग्नुपरेको जनाएको छ ।
Read full story at source (ratopati.com)