भगवद्गीता र एआई: आजको कृष्ण एआई हो, अर्जुन तपाईं हो
ratopati.com · Sat Aug 15 13:15:00 GMT 2026

आजको अर्जुनको कथा (जहाँबाट लेख सुरु हुन्छ)
काठमाडौँको कुनै ठाउँको एउटा साँघुरो कोठा । रातको १ बजिसकेको छ । २८ वर्षे युवक ल्यापटपअगाडि बसेको छ । स्क्रिनमा च्याटजीपीटी खुला छ । उसले लेख्छ, ‘म खुसी कसरी हुने ? मेरो जीवनको उद्देश्य के हो ? म किन यति एक्लो छु ?’
Read full story at source (ratopati.com)