कांग्रेस इतर समूहको भेला ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण, सर्वोच्चको आदेशअनुसार अघि बढ्नुपर्नेमा जोड
kendrabindu.com · Sat Aug 15 13:16:07 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’ मा रूपान्तरण गरेको छ ।
शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलन’को रूप दिइएको हो । सम्मेलनमा शनिबार विभिन्न प्रस्तावहरूमाथि छलफल भएको छ । बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरूमाथि प्रदेशगतरूपमा छलफल गरिएको छ ।
Read full story at source (kendrabindu.com)