दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता
nepallive.com · Sat Aug 15 13:29:00 GMT 2026

काठमाडौं– दिनभर दुर्गा प्रसाईंको रहेको प्रहरी शनिबार साँझ फर्किएको छ । निगरानी गरेर पक्राउ नगरी प्रहरी फर्किएको हो ।
लघुवित्त पीडितहरूको आन्दोनलन भड्काएको भन्दै भक्तपुरस्थित निवासमा प्रहरी थियो । लघुवित्तपीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
Read full story at source (nepallive.com)