सशस्त्र प्रहरीका डीएसपी र इन्स्पेक्टर गरी २१ जनको सरुवा
ratopati.com · Sat Aug 15 13:31:13 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले ४ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र बाँकी निरीक्षक गरी २१ जनाको काज सरुवा गरेको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागका अनुसार साउन २९ गतेको निर्णयबमोजिम यी अधिकारीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो ।
Read full story at source (ratopati.com)