गोवा कसरी बन्यो भारतको हिस्सा ? पोर्चुगिज शासनदेखि ‘अपरेशन विजय’सम्म
aarthiknews.com

एजेन्सी । भारतले १५ अगस्ट १९४७ मा बेलायती शासनबाट स्वतन्त्रता पाए पनि देशको एउटा महत्वपूर्ण भूभाग त्यतिबेला विदेशी शासनमै थियो। त्यो भूभाग थियो गोवा, जहाँ बेलायती होइन, पोर्चुगिज शासन थियो। भारत सरकारले गोवा शान्तिपूर्ण रूपमा भारतलाई हस्तान्तरण गर्न पोर्चुगलसँग पटक–पटक आग्रह गरे पनि वर्षौंसम्म कूटनीतिक प्रयास सफल हुन सकेनन्। अन्ततः डिसेम्बर १९६१ मा भारतले ‘अपरेशन विजय’ सञ्चालन गर्दै गोवालाई पोर्चुगिज शासनबाट मुक्त गरायो।
१५१० देखि पोर्चुगिज शासन
Read full story at source (aarthiknews.com)