गगन-विश्वलाई दीपक खड्काको प्रश्न- जनताबाट अस्वीकृत भएपछि के-को रडाको ?
nagariknews.nagariknetwork.com · Sat Aug 15 13:32:55 GMT 2026

नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका वर्तमान पदाधिकारीहरू आमनिर्वाचनमा जनमतबाटै अस्वीकृत भइसकेको भन्दै पार्टीभित्र अनावश्यक रडाको नमच्चाउन चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू पूर्ण रूपमा पराजित भएर पनि पार्टीमा हठ देखाइरहनु लज्जास्पद भएको टिप्पणी गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)