कांग्रेस विवादमा अब अदालतको फैसला निर्णायक
ekantipur.com · Sat Aug 15 14:00:46 GMT 2026

कांग्रेस विवादमा अब अदालतको फैसला निर्णायक
देउवा पक्ष गगन थापाको नेतृत्व स्वीकार गरेर अघि बढ्ने भन्दा अदालतको फैसला पर्खने रणनीतिमा पुगेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवा नेतृत्वकै कार्यसमितिले वैधानिकता पाउनेमा यो पक्ष आशावादी छ ।
Read full story at source (ekantipur.com)