पार्टी रूपान्तरणको बहसप्रति ओलीको रोष, दिए 'हुल्याहाहरूले गरेको हुलदंगा' को संज्ञा
setopati.com · Sat Aug 15 14:05:38 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय उठिरहेको पुनर्गठन र रूपान्तरणको आवाजलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ को संज्ञा दिएका छन्।
फरक मत राख्नेहरूलाई पार्टी छाडेर जान चेतावनी दिँदै ओलीले अनुशासनहीनता सह्य नहुने धम्की पनि दिएका छन्।
Read full story at source (setopati.com)