कर्णाली प्रदेशका ADM तथा Emerging Sun Club Achievers सम्मान तथा अवार्ड कार्यक्रम सम्पन्न
barnanmedia.com · Sat Aug 15 13:55:45 GMT 2026

सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा कर्णाली प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club Achieversहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार सुर्खेतस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशभरिका ADM तथा Emerging Sun Club Achievers हरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
Read full story at source (barnanmedia.com)