‘तिब्बत र सिजाङ’ बीचको भूराजनीतिक घर्षण
nepalpress.com · Sat Aug 15 14:07:57 GMT 2026

अगस्त १३ देखि २९ सम्म काठमाडाैँमा हुने भनिएको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन विवादास्पद भएको छ । चार वर्ष पहिला नै घोषणा गरिएको उक्त सम्मेलनबाट नेपालतर्फको सहआयोजक काठमाडौँ विश्वविद्यालयअन्तर्गत रहेको हिमालय सेन्टर फर एसियन स्टडिज सेन्टर फर बुद्धिस्ट स्टडिजले हात झिकेपछि बौद्धिक र प्राज्ञिक क्षेत्रमा यसले चर्चा पाउन थालेको छ ।
तीनवर्ष लगाएर तयारी गरिएको यो सम्मेलन गर्न नमिल्ने अवस्था आउँदा आयोजकले शिक्षामन्त्रीलाई पत्र लेख्दै सम्मेलन गर्न दिन सहजीकरणको अपेक्षासहित लेख्दा मन्त्रालयले कुनै जवाफ फर्काएन । यद्दपि, पूर्व निर्धारित मिति मै आयोजकले यो कार्यक्रम भर्चुअल माध्यमबाट गरिने भनी घोषणा गरेको छ ।
Read full story at source (nepalpress.com)