ओलीको चिन्ता- जानेका हुनुपर्ने ठाउँमा उरन्ठेउला केटाहरू छन्, देश बर्बाद हुँदैछ
onlinekhabar.com · Sat Aug 15 14:18:43 GMT 2026

३० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उरन्ठेउला केटाहरूका कारण देश बर्बादीतिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
‘जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू.. । यसो अहिलेका माननीय भनेका केही नाम यसो सम्झिनुस् त, कस्ता छन् ? ओहो । त्यो भन्दा बढी नभनु,’ ओलीले भने, ‘देश बर्बाद हुँदैछ । एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनुछ हामीले ।’
Read full story at source (onlinekhabar.com)