जाजरकोटमा ठाउँ-ठाउँमा पहिरो, सडक अवरुद्ध
onlinekhabar.com · Sat Aug 15 14:31:56 GMT 2026

३० साउन, जाजरकोट । जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । भेरी नगरपालिका–२ रिसाङमा पहिरोले घर पुरिंदा दुई जना घाइते भएका छन् ।
स्थानीय रामबहादुर शाही र केदार कार्की घाइते भएको स्थानीयबासी भक्तिप्रसाद शर्माले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)