थवाङ पहिरोबाट थप एक जनाको शव निकालियो, मृतकको सङ्ख्या १२ पुग्यो
barnanmedia.com · Sat Aug 15 14:33:14 GMT 2026

काठमाडौँ, ३० साउनः नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यालले विभिन्न साहित्यिक विधामा योगदान पुर्याएका १० जना स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।
Read full story at source (barnanmedia.com)