नेकपाका १७ मध्ये १५ सांसदले गरे मन्त्रीको दाबी, मन्त्रीको नाम टुंगो लागेन
ratopati.com · Sat Aug 15 14:47:08 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको बैठकमा १७ जना सांसदमध्ये १५ जना सांसदले नै आफू मन्त्री बन्नुपर्ने धारणा राखेका छन् । झण्डै ३ घण्टासम्म मोरङ कटहरीस्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकमा आफ्नो दाबी गर्दै उनीहरूले मन्त्रीमा दाबी गरेका छन् ।
दलका नेता इन्द्रबहादुर आङ्बोले करिब तीन घण्टा चलेको बैठकमा प्रदेश सभा सदस्यहरूले सरकारमा सहभागी हुने मन्त्रीहरूको छनोट गर्दा समावेशी र भौगोलिक सन्तुलन मिलाउन सुझाव दिएको बताए ।
Read full story at source (ratopati.com)