रौतहटमा विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ
lokaantar.com

विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका १३ जनालाई पक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)