इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ४७ जनाको मृत्यु
lokaantar.com

इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।
इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले भूकम्पमा परी केही व्यक्ति घाइते भएको जनाएको छ । खोज तथा उद्धार कार्य सुरु भएसँगै मृतकको सङ्ख्या बढिरहेको छ ।
Read full story at source (lokaantar.com)