राजदूत फिर्ता बोलाउन हतार, नियुक्तिमा बेवास्ता
ekantipur.com · Sat Aug 15 15:02:59 GMT 2026

राजदूत फिर्ता बोलाउन हतार, नियुक्तिमा बेवास्ता
सरकारले फिर्ता बोलाएका कारण ११ देशमा १० महिनादेखि र ६ देशमा ४ महिनादेखि राजदूत खाली, अन्य ७ देशमा रहेका राजदूतको पदावधि पनि ५ साउनमा सकियो, ३ दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले अब २१ देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था छ ।
Read full story at source (ekantipur.com)