उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा निरौला विजयी
ratopati.com · Sat Aug 15 15:11:39 GMT 2026

काठमाडौँ । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
Read full story at source (ratopati.com)