‘देशमा राष्ट्रिय सहमति आवश्यक छ’
himalpress.com · Sat Aug 15 15:13:22 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र हितका लागि राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताएका छन्।
पश्चिम नवलपरासीमा राप्रपा नवलपरासीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले बताएका हुन्।
Read full story at source (himalpress.com)