निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री
dcnepal.com · Sat Aug 15 15:28:04 GMT 2026

गण्डकी। गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा छन्। आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उनले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गरेका हुन्।
Read full story at source (dcnepal.com)