विधि मिचेर कांग्रेस चल्दैन, राजनीतिक गतिविधि नियमभित्रै हुनुपर्छः विश्वप्रकाश शर्मा
nepalnews.com · Sat Aug 15 15:31:21 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको बताएका छन् ।
शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरेको अवस्थामा यसबारे अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
Read full story at source (nepalnews.com)