जाजरकोटका रिसाङ र स्यालामा पहिरो, ६ जना घाइते
ekantipur.com · Sat Aug 15 15:37:56 GMT 2026

जाजरकोटका रिसाङ र स्यालामा पहिरो, ६ जना घाइते
अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिकाको वडा–२ रिसाङ र वडा-३ स्यालामा गएको पहिरोमा परी ६ जना घाइते भएका छन् ।
Read full story at source (ekantipur.com)