इन्डोनेसिया भूकम्प अपडेट : मृतकको संख्या ३८ पुग्यो
nepalnews.com · Sat Aug 15 15:59:30 GMT 2026

माउमेरे। इन्डोनेसियाको फ्लोरेस टापु नजिक शनिबार शक्तिशाली भूकम्प गएपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भूकम्पका कारण ३८ जनाको मृत्यु भएको छ।
इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहार्यान्तोले भूकम्पमा परेका १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको तीमध्ये दुईजनाको स्वास्थ्य चिन्ताजनक रहेको बताए।
Read full story at source (nepalnews.com)