विभाजित कांग्रेसमा एकताको आलाप
ukeraa.com

१ दिन अघि
काठमाडौं : गाली, आरोप प्रत्यारोप अनि आफ्नै समूह बलियो र लोकप्रिय रहेको दाबीहरू। मञ्चमा उही शेरबहादुर देउवा, शशाङ्क कोइराला, शेखर कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह अनि विजयकुमार गच्छदार। युवा शून्य बराबर तर दाबी परिवर्तनको। नेताका मुखमा एकता शब्द छुटेको छैन। तर व्यवहार र सक्रियता गुटगत भेला र शक्ति प्रदर्शनको छ। नेपाली कांग्रेसमा अहिले यस्तै रमाइला गतिविधिको माहोल छ।
Read full story at source (ukeraa.com)