संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
ratopati.com · Sat Aug 15 17:12:21 GMT 2026

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगन्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरूप बन्दै गएको छ ।
स्थानीय चक्र बुढाले भने, “सौन्दर्यताका लागि नेपालगन्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन ।”
Read full story at source (ratopati.com)