इन्डोनेसिया भूकम्प: कम्तीमा ४७ जनाको मृत्यु
ekantipur.com · Sat Aug 15 17:22:01 GMT 2026

इन्डोनेसिया भूकम्प: कम्तीमा ४७ जनाको मृत्यु
पूर्वी इन्डोनेसियामा शनिबार बिहान ७.७ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि उत्तर सुमात्रा प्रदेशमा ६.४ म्याग्निच्युडको परकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भौगर्भिक निकायले जनाएको छ ।
Read full story at source (ekantipur.com)