नेपाली गल्फ र चीनको ग्वाङ्चाउ एडीवाईबिच सहकार्य सम्झौता
ratopati.com · Sat Aug 15 17:34:58 GMT 2026
काठमाडौँ । नेपाली गल्फको विकास र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल गल्फ संघ र चीनको ग्वाङ्चाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेडबिच सहकार्यको सम्झौता भएको छ ।
सम्झौतामा नेपाल गल्फ संघका अध्यक्ष टासी घले र ग्वाङ्चाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनीकी अध्यक्ष हुवाङ गो मेइले हस्ताक्षर गरेका छन् ।
Read full story at source (ratopati.com)