१८ वर्षमा १० हजार सर्प उद्धार गर्ने सागर
ekantipur.com · Sat Aug 15 17:37:59 GMT 2026

१८ वर्षमा १० हजार सर्प उद्धार गर्ने सागर
१८ वर्षदेखि सर्प उद्धारमा सक्रिय अर्गलीका सागर पाण्डेयले ४० प्रजातिका १० हजारभन्दा बढी सर्पको उद्धार गरेर जंगलमा सुरक्षित छाडेका छन्।
Read full story at source (ekantipur.com)