मध्यराति पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध
bishowkhabar.com · Sat Aug 15 18:32:32 GMT 2026

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वी राजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ ।
शनिबार राति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द भएको हो ।
Read full story at source (bishowkhabar.com)