अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
deshsanchar.com · Sat Aug 15 16:45:41 GMT 2026

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिनेछ।
Read full story at source (deshsanchar.com)