थवाङ पहिरोः थप एक जनाको शव भेटियो, ज्यान गुमाउनेको संख्या १२ पुग्यो
deshsanchar.com · Sat Aug 15 13:50:48 GMT 2026

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ। योसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। एक जना अझै बेपत्ता छन्।
Read full story at source (deshsanchar.com)