रानी खर्कमा सारिए चौरी गाईका गोठ
deshsanchar.com · Sat Aug 15 14:37:58 GMT 2026

हुम्ला – नाक्खा गाउँपालिका– ३ को खगालगाउँका पशुपालक किसानले चरनका लागि चौरी गाईको खर्क रानी खर्कमा सारेका छन्। पशुका लागि पोषिलो आहार बुकी पलाएर चौरीका लागि चरन हुने भएपछि साउन महिना लागेपछि रानी खर्कमा लगिएका हुन्।
Read full story at source (deshsanchar.com)