१०० भन्दा बढी स्टार्टअपको सहभागितामा आइडिया फेस्ट हुँदै, सातै प्रदेशबाट छानिएकाले भाग लिने
bizmandu.com · Fri Nov 04 03:26:37 GMT 2022
काठमाडौं। काठमाडौंमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएको छ। लिभिङ विथ आइसीटीको आयोजनामा हुन लागेको कार्यक्रममा सातै प्रदेशबाट छनोट भएका साथै इन्फो डेभलपर्स आइसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ।
यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुने बताइएको छ।
Read full story at source (bizmandu.com)