आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
onlinekhabar.com · Sat Aug 15 23:27:34 GMT 2026

३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (onlinekhabar.com)