समय नपुगी जन्मिएका शिशु बचाउने डाक्टर
setopati.com · Sun Aug 16 00:17:19 GMT 2026

गोर्खाको खोप्लाङमा जन्मे–हुर्केका राजेश पाण्डेको सानैदेखिको सपना थियो— डाक्टर बन्ने।
काठमाडौं आएर आइएससी पढेपछि उनले भरतपुरको कलेज अफ मेडिकल साइन्सेसबाट एमबिबिएस गरे।
Read full story at source (setopati.com)