आजदेखि उपत्यकाका ७ ठाउँबाट वितरण हुँदैछ खाना पकाउने ग्यास
himalpress.com · Sun Aug 16 00:34:18 GMT 2026

काठमाडौँ- नेपाल आयल निगमले आइतबार ग्यास वितरणका लागि सात विक्री केन्द्र तोकेको छ ।
निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास विक्री गर्ने जनाइएको छ । निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ ।
Read full story at source (himalpress.com)