मुग्लिङ–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध
annapurnapost.com · Sun Aug 16 00:40:19 GMT 2026

चितवन : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा शनिबार राति करिब ११ बजे सडक माथिबाट रूखसहितको सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)