आज यी सात स्थानबाट विक्री हुँदै छ ग्यास, कुन कम्पनीको कहाँ ?
barnanmedia.com · Sun Aug 16 00:42:11 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले आइतबार ग्यास वितरणका लागि सात विक्री केन्द्र तोकेको छ ।
निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास विक्री गर्ने जनाइएको छ । निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ ।
Read full story at source (barnanmedia.com)