आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी, पहिरो तथा भूक्षयको जोखिम
rajdhanidaily.com · Sun Aug 16 00:50:19 GMT 2026

काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।
Read full story at source (rajdhanidaily.com)