बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
baahrakhari.com · Sun Aug 16 00:52:28 GMT 2026

काठमाडौं । वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीको आइतबार बिहान ५ बजेको तथ्यांकअनुसार, विभिन्न सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् ।
Read full story at source (baahrakhari.com)